अरब विश्व

  1. एड्रिन बर्नहार्ड

    बीबीसी फ्युचर

    उज्बेकिस्तानस्थित गणितज्ञ मोहम्मद इब्न मुसा अल-ख्वारिज्मीको सालिक

    शताब्दीऔँअघि एउटा प्रतिष्ठित इस्लामिक पुस्तकालयले अरेबिक सङ्ख्याहरूलाई विश्वसामु प्रस्तुत गर्‍यो। उक्त पुस्तकालय उहिल्यै विलुप्त भए पनि उसको गणितसम्बन्धी क्रान्तिले हाम्रो विश्वलाई परिवर्तन गरेको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: अरब आन्दोलनः १० घटनामा १० वर्ष

    एक दशकअघि ट्युनिसियामा फलफूल बेच्ने एक युवकले आत्मदाह गरेको घटनाले उत्तर अफ्रिका र मध्यपूर्वभरि आन्दोलन निम्त्यायो। तर के त्यसले परिवर्तन ल्यायो?

  3. फ्रयाङ्क गार्डनर

    बीबीसी सुरक्षा संवाददाता

    शेख र उनकी पूर्व पत्नी

    भागेर ब्रिटेनमा पुगेकी दुबईका शेखकी पूर्वपत्नीद्वारा दायर गरिएको एउटा मुद्दासम्बन्धी एक निर्णयमा ब्रिटिश अदालतले उनका श्रीमानले अपहरण र धम्की दिएको कुरा मानेको छ।

    थप जानकारी
    next
  4. सुल्तान कबूसले ओमानमा पाँच दशकन शासन गरे

    पाँच दशकअघि रक्तपातहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका सुल्तान कबूसले देशको प्रधानमन्त्री, सबै सैन्य बलका प्रमुख, रक्षामन्त्री, अर्थमन्त्री तथा विदेशमन्त्रीको भूमिका निर्वाह गरेका थिए।

    थप जानकारी
    next
  5. Video content

    Video caption: सन् २०२० को दशकलाई तर गएको १० वर्षमा के के भयो

    गएको दशकमा राजनीतिदेखि खेलकुद र मनोसञ्जनको दुनियाँमा भएका गएको दशकका के के भए? हेर्नुहोस् एउटा भिडिओ

  6. हूथी विद्रोही

    हूथी समूहका एक प्रवक्ताले बीबीसीसँग तीनवटा साउदी टुकडीले आत्मसमर्पण गरेका र धेरै सैनिकको मृत्यु भएको दाबी गरेका छन्। साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।

    थप जानकारी
    next
  7. आराम्कोको स्याटलाइट तस्बिर

    गुप्तचर निकायलाई उद्धृत गर्दै तथा भूउपग्रहबाट प्राप्त तस्बिरको कुरा उल्लेख गर्दै अमेरिकी अधिकारीहरूले साउदी तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन्।

    थप जानकारी
    next
  8. सेना

    यमनी शहर एडनमा सरकार समर्थित फौजमाथि क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोन आक्रमण भएको छ।

    थप जानकारी
    next
  9. राजकुमारी हाया

    दुबईबाट भाग्न खोजेकी शेख मोहम्मद अल मक्तुमकी पत्नी राजकुमारी हाया बिन्त अल-हुसेनले यूकेको अदालतमा जबरजस्ती विवाहबाट बच्ने आदेशको माग गरेकी छन्।

    थप जानकारी
    next
  10. फणीन्द्र दाहाल

    बीबीसी नेपाली सेवा

    कामदार

    हालैका वर्षमा अरब देशहरूमा अफ्रिकी कामदारहरूको सङ्ख्या बढिरहेको र नेपाली कामदारको सङ्ख्या घटेको देखिन्छ। यस्तो किन भइरहेको छ?

    थप जानकारी
    next