वेश्यावृत्ति

  1. स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज

    स्पेनमा सन् १९९५ मा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको थियो र सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको आकलन अनुसार त्यहाँको यौन उद्योग चार अर्ब बीस करोड अमेरिकी डलर बराबरको थियो।

    थप जानकारी
    next
  2. पहिला पक्राउ परेका यौनकर्मीहरूका अनुसार उनीहरूलाई शिविरमा श्रम गर्न लगाइन्थ्यो

    चिनियाँ प्रहरीले वेश्यावृत्तिको अभियोगमा पक्राउ परेका महिला यौनकर्मी र तिनका ग्राहकलाई यसअघि दुई वर्षसम्म हिरासतमा राख्ने गरेको थियो।

    थप जानकारी
    next
  3. Video content

    Video caption: केन्याबाट शरीर बेच्न भारत ल्याइएका महिलाको कथा

    अफ्रिकाबाट महिलाहरूलाई लोभ्याएर भारत ल्याई वेश्यावृत्ति गराउने एउटा अवैध गिरोहबारे बीबीसी अफ्रिका आईले पत्ता लगाएको छ।

  4. Video content

    Video caption: अमेरिकी यौनदासीहरू किन पुराना ट्याटू मेट्दैछन्

    यौन शोषण मानव बेचबिखनको सबैभन्दा सामान्य रूप भएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ।

  5. Video content

    Video caption: ट्युनिसियाको अन्तिम दुई मध्ये एक वैधानिक वेश्यालयभित्र

    ट्युनिसियाको अन्तिम दुई मध्ये एक वैधानिक वेश्यालयभित्र