विरोध

  1. शोकाकूल एक परिवार

    शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको छ।

    थप जानकारी
    next
  2. म्यानमार

    सेनाको कू अन्त्य हुने कुनै सङ्केत नदेखिएका बेला म्यान्मारभरि प्रदर्शनका घटना चर्किएका छन्।

    थप जानकारी
    next
  3. म्यानमार

    क्याथोलिक सिस्टर एन रोज नु टङ सैनिक कूपछि अस्तव्यस्त बनेको म्यान्मारमा एकताको प्रतीक बनेकी छन्। उनले बीबीसीसँग भनिन्, 'मलाई मैले त्याग गर्नुपर्छ जस्तो लाग्यो।'

    थप जानकारी
    next
  4. म्यान्मार प्रदर्शन

    गत माघ १९ गते सेनाले देशनको सत्ता हातमा लिएर न्याश्नल लीग फर डेमोक्र्यासीकी नेत्री आङ सान सू ची र अन्य नेतालाई नियन्त्रणमा लिएपछि म्यान्मारका आन्दोलन चर्किएको छ।

    थप जानकारी
    next
  5. नायिका मासियरोले मञ्चमा जाँदा रगत लतपतिएको लुगामाथि गधाको पोशाक लगाएकी थिइन्

    कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा नायिका कोरिन मासियरोले शुरूमा गधाको मुकुन्डोयुक्त पोशाक र त्यसपछि रगत लतपतिएको पोसाक फ्याँकेर नग्न बनेकी थिइन्।

    थप जानकारी
    next
  6. प्रदर्शन

    सैन्य नेतृत्वप्रति 'घृणा वा अवहेलना' फैलाएको पाएमा प्रदर्शनकारीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने म्यान्मारको सेनाले जनाएको छ।

    थप जानकारी
    next
  7. म्यान्मार

    म्यान्मारमा सेनाविरुद्ध देशव्यापी रूपमा लगातार नवौँ दिन हजारौँ प्रदर्शनकारीहरूले विरोध कार्यक्रम गरेका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: म्यानमारको राजधानी लगायतका केही ठूला शहरमा सेनाले पाँचजना भन्दा बढीको भेलामा रोक लगाएको छ।

    शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग भएको भन्दै आज विहानदेखि नै प्रदर्शन भइरहेको छ।

  9. प्रदर्शन

    जो बाइडन पदभार ग्रहण गर्ने दिनको वरपर हतियार सहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

    थप जानकारी
    next
  10. टोनी चुङ्ग

    टोनी चुङ्ग शरणका लागि निवेदन दिन मङ्गलवार वाणिज्य दूतावास जाने योजनामा रहेको फ्रेन्ड्स अफ हङकङ नामक समूहले जनाएको छ।

    थप जानकारी
    next