पारमाणविक ऊर्जा

  1. उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको विषयमा टेलिभिजनमा प्रसारित समाचार हेर्दै सोलवासीहरू

    गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

    थप जानकारी
    next
  2. किम जङ-अन

    अस्त्रका लागि आवश्यक प्लूटोनीअम उत्पादन गर्न सक्ने पारमाणविक केन्द्र जुलाई महिनादेखि नै सक्रिय रहेको संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनले जनाएको छ।

    थप जानकारी
    next
  3. चीन

    चीनले क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न विशेष सुविधायुक्त स्थान निर्माण गरिरहेको वैज्ञानिकहरूले बताएका छन्।

    थप जानकारी
    next
  4. गत अक्टोबरमा लिइएको नाटान्जको स्याटेलाइट तस्बिर

    सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला इरानका एकजना अधिकारीले आफ्नो एउटा परमाणु केन्द्रमा 'आतङ्ककारी घटना' भएको बताएका छन्।

    थप जानकारी
    next
  5. अशोक दाहाल

    बीबीसी न्यूज नेपालीका लागि

    युरेनीअम भनिएको पदार्थ सार्वजनिक गर्दै नेपाल प्रहरी

    गत महिना काठमाण्डूबाट अप्रशोधित युरेनीअमसहित चार जना पक्राउ परेपछि उक्त 'रणनीतिक खनिज'बारे धेरै जनामा जिज्ञासा उत्पन्न भएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: सम्झनामा फुकुशिमा: विश्व हल्लाएको त्यो पारमाणविक दुर्घटना

    विनाशकारी पारमाणविक दुर्घटनाबाट अहिलेसम्म पनि फुकुशिमा उब्रन सकेको छैन।

  7. सौतिक बिश्वास

    भारत संवाददाता, बीबीसी

    नन्दादेवी चीनसँगको उत्तर-पूर्वी सीमा क्षेत्रमा रहेको भारतको दोस्रो अग्लो पर्वत हो।

    स्थानीय बासिन्दाहरूले हालै उत्तराखण्डमा आएको बाढीलाई सन् १९६५ मा हिमालयमा हराएको आणविक ऊर्जाबाट सञ्चालित हुने उपकरणसँग जोडेर हेर्ने गरेका छन्।

    थप जानकारी
    next
  8. इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिने गर्छ

    आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्यापश्चात् पारित एउटा कानुनअनुसार इरानले युरेनियम संवर्धनको कार्यक्रम पुन: सुरु गरेको छ।

    थप जानकारी
    next
  9. इरानको परमाणु केन्द्र

    इरानको संसद्ले पारित गरेको एउटा नयाँ विधेयकलाई लागु गर्न नसकिने त्यहाँका राष्ट्रपतिले बताएका छन्।

    थप जानकारी
    next
  10. वैज्ञानिक मोहसिन फख्रिजादेह

    इरानका विदेशमन्त्री जवाद जारिफले 'कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म' भन्दै हत्याको निन्दा गरेका छन्।

    थप जानकारी
    next