एचआईभी एड्स

  1. नोबेर्टो पारेडेस

    बीबीसी न्यूज मुन्डो, लन्डन

    क्रिस्टोफर क्लेटरमायर

    डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाइरहँदा एक करोड २० लाख मानिस अझै उपचारको पहुँचभन्दा बाहिर छन् र कोभिड-१९ का कारण झन् समस्या भएको छ।

    थप जानकारी
    next
  2. मिशेल रोबर्ट्स्

    स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन

    एयाडम क्यास्टिलेजो

    “लन्डनका बिरामी” भन्ने गरिएका एयाडम क्यास्टिलेजो उपचार रोकिएको ३० महिनापछि एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: एचआईभी नियन्त्रण अफ्रिकी 'कन्डम किङको उद्देश्य'

    आफू अफ्रिकाको 'एक मात्रा कन्डम किङ' भएको दाबी गर्ने स्टान्ली एन्गारा सरकारी र गैरसरकारी संस्थाबाट कन्डम लिएर इच्छुक सर्वसाधारणलाई नि:शुल्क वितरण गर्छन्।

  4. Video content

    Video caption: विश्व एड्स दिवस: घातक रोगको तथ्याङ्क

    आजभन्दा ३७ वर्ष अगाडि पत्ता लागेको एड्सबाट हालसम्म सात करोड ५० लाख मानिसहरू सङ्क्रमित भइसकेका छन्।

  5. Computerised image of a sperm entering an egg

    स्पर्म पोजिटिभले एचआईभी र एड्स रोगबारे विद्यमान गलत धारणा परिवर्तन गर्ने उद्देश्यले एचआईभी भएका व्यक्तिबाट वीर्य सङ्कलन गरेर उक्त ब्याङ्क स्थापना गरेको हो।

    थप जानकारी
    next