ह्युमन राइट्स वाच

  1. सुरक्षाकर्मी

    भारतप्रशासित पछिल्लो हप्तामा सातजना नागरिकको हत्या भएएपछि त्यसले धेरैमा आक्रोश निम्त्याएको छ।

    थप जानकारी
    next
  2. उइगर परिवार

    चीनले उइगरहरूलाई शिविरहरूमा कैद गर्नुका साथै उनीहरूको जनसङ्ख्या बढ्न नदिन महिलाहरूको बलपूर्वक बन्ध्याकरण गर्ने गरेको र उइगर बालबालिकालाई उनीहरूको परिवारबाट अलग पार्ने गरेको प्रतिवेदनहरूले औँल्याएका छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: बन्दी महिलाको जबरजस्ती 'कौमार्य परीक्षण'

    यो एनिमेशन भिडिओमा एक महिलाले आफूलाई बन्दी बनाइँदा कसरी 'कौमार्य परीक्षण' गर्न बाध्य पारियो भनेर बताएकी छन्।

  4. Video content

    Video caption: नागोर्नो-काराबाखः 'सुत्न नसक्नेगरी पीडा हुन्छ'

    नागोर्नो-काराबाखः 'सुत्न नसक्नेगरी पीडा हुन्छ'

  5. फ्लोइड

    ह्युस्टनमा ४६ वर्षीय जोर्ज फ्लोइडको अन्तिम संस्कार गरिएको एक दिनपछि संसद्‌को तल्लो सदनको न्यायिक समितिमा सुनुवाइ गरिएको हो।

    थप जानकारी
    next
  6. सन् २०१७ मा गरिएको सैन्य कारबाहीमा हजारौँ रोहिन्ज्याहरू मारिनुका साथै सात लाखभन्दा बढि देश छाडेर छिमेकी बाङ्लादेश पुगेका थिए।

    एक सय ९३ सदस्य मध्ये एक सय ३४ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए। नौ देशले विपक्षमा मतदान गरे भने नेपाल सहित २८ देशहरू भने मतदानका बेला तटस्थ रहे।

    थप जानकारी
    next