विद्युतीय उद्योग

  1. सुन

    परीक्षण प्रयोगमा विद्युतीय उपकरणबाट ९९९.९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने यो प्रविधि पूर्ण रूपमा विकास हुँदा पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने बताइएको छ।

    थप जानकारी
    next
  2. चार्जर

    युरोपेली संघका देशहरूमा बेचिने सबै स्मार्ट फोनका लागि एकै प्रकारको अर्थात युएसबि-सि चार्जर मात्र हुनु पर्ने व्यवस्था गर्न नयाँ नियम प्रस्ताव गरिएको छ।

    थप जानकारी
    next
  3. चार्जिङ स्टेसन

    केही वर्षअघि गरिएको एउटा अध्ययनले वायु प्रदूषणमा सवारी साधनहरूले पार्ने प्रभावमा सबैभन्दा बढी डिजेलबाट चल्ने सवारी साधनको योगदान रहेको औँल्याएको थियो। त्यसकारण विद्युतीय सवारी साधनको प्रयोग व्यापक बनाउन जरुरी रहेको जानकारहरूको भनाइ छ।

    थप जानकारी
    next