कोरोनाभाइरस

  1. Video content

    Video caption: ओमिक्रोन: विद्यार्थीलाई पढाइ छुट्ने चिन्ता र श्रमिकलाई रोजगारी गुम्ने डर

    कतिपय मुलुकले यात्रामा प्रतिबन्ध लगाइसकेको र केहीले लगाउन सक्ने अनुमानका बीच विद्यार्थी र श्रमिकहरूले चिन्ता व्यक्त गरेका हुन्।

  2. खोप

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले 'कैयौँ लक्षित समूह खोप लगाउन नआएकाले' छुट्टै अर्को खोप अभियान चलाउन लागिएको बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  3. रीयालिटी चेक टीम

    बीबीसी न्यूज

    टोक्योस्थित विमानस्थल

    कोरोनाभाइरसको विश्वव्यापी महामारीका बेला यात्रा प्रतिबन्ध लगाउँदा त्यसले कोभिड-१९ को सङ्क्रमण फैलिन रोक्न सक्छ भन्ने के प्रमाण छ?

    थप जानकारी
    next
  4. कोरोनाभाइरस

    भारतको बेङ्गलोर पुगेका दुई यात्रुमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको पुष्टि भएको छ।

    थप जानकारी
    next
  5. वासिङ्टन डिसीमा खोप लगाउन लाइनमा बसेका मानिस

    बाइडनले यात्राका लागि लगाइएको नियममा कडाइ गरे पनि उनको योजनामा लकडाउन नपर्ने बताएका छन्।

    थप जानकारी
    next
  6. जेम्स ग्यालहर

    स्वास्थ्य तथा विज्ञान संवाददाता

    Woman holding vaccine

    कार्डिफ र अमेरिकाका अनुसन्धानकर्ताले कोभिड खोपले कसरी एक प्रकारको रगत जम्ने दुर्लभ समस्या गराउँछ भन्ने पत्ता लगाएको बताएका छन्।

    थप जानकारी
    next
  7. ओमिक्रोन

    दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ र त्यहाँका स्वास्थ्य अधिकारीहरूले नयाँ पत्ता लागेको ओमिक्रोन भेरिअन्टका कारण वृद्धि भएको हुनसक्ने बताएका छन्।

    थप जानकारी
    next
  8. ओमिक्रोन

    प्रविधि, आवश्यक सामग्री र जनशक्ति उपलब्ध प्रयोगशालाले पनि हरेक नमुनाको परीक्षण गर्दा कुन भेरिअन्ट हो भन्ने हेर्दैनन् किनकि त्यो निकै खर्चिलो हुन्छ।

    थप जानकारी
    next
  9. मिशेल रोबर्ट्स

    स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन

    कोभिड

    हाल उपलब्ध कोभिड खोपहरू सुरुमा पुष्टि भएको कोभिडमा आधारित रहेको तर ओमिक्रोन भने त्योभन्दा निकै फरक रहेकाले विज्ञहरू चिन्तित बनेका हुन्।

    थप जानकारी
    next
  10. रेचल श्रेअर र जेक हर्टन

    बीबीसी रियालिटी चेक

    खोप

    विश्वका अन्य भागमा भन्दा अफ्रिकाका धेरै ठाउँमा खोप कार्यक्रम पछाडि देखिएको छ। यो समस्या माग र आपूर्तिको हो?

    थप जानकारी
    next