एङ्गेला मर्केल

  1. मेर्कल र आर्मिन लासेट

    यो निर्वाचनको परिणाम निकै अनिश्चित छ। मतसर्वेक्षणले महिनौँसम्म कहिले एक पक्षले त कहिले अर्को पक्षले जित्ने देखाइरहेका थिए।

    थप जानकारी
    next
  2. Video content

    Video caption: एन्जेला मेर्कललाई जर्मनीले किन बिर्सने छैन?

    आइतवारको निर्वाचनपछि जर्मनीकी चान्सलर एन्जेला मेर्कल १६ वर्षपछि सत्ताबाट बाहिरिँदै छिन्।

  3. नभाल्नी

    राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीको एउटा अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ। उनका समर्थकहरूले झुक्याएर विष खुवाइएको आशङ्का गरेका छन्।

    थप जानकारी
    next