परमाणु अस्त्र

  1. क्षेप्यास्त्र

    उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा "नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू" भएको जनाएको छ।

    थप जानकारी
    next
  2. उत्तर कोरियाले आफ्नो देशको रक्षाका लागि हतियार विकास गर्न आवश्यक रहेको बताउँदै आएको छ

    क्षेप्यास्त्र परीक्षणहरू गरेको हप्तौँपछि किम जङ-अनले हतियार युद्धका लागि नभै आफ्नो सुरक्षाका लागि बनाएको बताएका छन्।

    थप जानकारी
    next
  3. एक्यू खान

    पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि एक्यू खानलाई राष्ट्रिय नायक मानिन्छ।

    थप जानकारी
    next
  4. क्षेप्यास्त्र

    ज्यानुअरीमा उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो जसलाई उसले विश्वको सबैभन्दा शक्तिशाली अस्त्र दाबी गरेको थियो।

    थप जानकारी
    next
  5. क्षेप्यास्त्र परीक्षणका दृश्य

    उत्तर कोरियाका सरकारी सञ्चार माध्यमहरूले नयाँ क्षेप्यास्त्रलाई 'रणनीतिक हतियार' भनेका छन्। त्यस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।

    थप जानकारी
    next
  6. नेता किम जङ अन र उनकी बहिनी किम यो-जङलाई

    कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो। तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन।

    थप जानकारी
    next
  7. महोसिन फख्रिजादेह

    अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या रिमोट कन्ट्रोलबाट चल्ने अत्याधुनिक मसिन गनको प्रयोग गरी इजरेली खुफिया समूहले गरेको जनाएको छ।

    थप जानकारी
    next
  8. अङ्कित पान्डा

    उत्तर कोरिया विश्लेषक

    क्षेप्यास्त्र

    उत्तर कोरियाले अहिलेको समयमा नै किन त्यस्तो परीक्षण गर्‍यो ? त्यो परीक्षण कत्तिको महत्त्वपूर्ण छ ? परीक्षणको त्यो घटनाले उत्तर कोरियाको प्राथमिकता के हुन् भन्ने विषयमा के थाहा पाउन सकिन्छ?

    थप जानकारी
    next
  9. Video content

    Video caption: उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ
  10. उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको विषयमा टेलिभिजनमा प्रसारित समाचार हेर्दै सोलवासीहरू

    गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

    थप जानकारी
    next