आप्रवासी कामदार

  1. मलेशिया

    पाकिस्तानबाट एक लाखभन्दा बढी सुरक्षागार्ड ल्याउनेगरी मलेशियाले वार्ता गरिरहेको समाचार सार्वजनिक भएसँगै त्यसको असर नेपाली श्रम बजारमा हुन सक्ने विज्ञहरूले बताएका छन्।

    थप जानकारी
    next
  2. जापान

    गत वर्ष नेपालबाट नर्सिङ केअरगिभरका लागि १३,००० आवेदन परेको भए पनि केवल १,००० जनाले जापानी भाषा र सीपको परीक्षा दिन पाएका थिए।

    थप जानकारी
    next
  3. रेमिट्यान्स

    नेपालमा पछिल्ला महिनाहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आउन कम हुँदै जानुमा अनौपचारिक माध्यमको प्रयोग एउटा मुख्य कारण हुन सक्ने विज्ञहरूले औंल्याएका छन्।

    थप जानकारी
    next
  4. जोनसन

    ब्रिटेनमा कन्जर्भेटिभ पार्टी ठूलो बहुमतका साथ फेरि सरकारमा फर्किने भएपछि नेपाली विद्यार्थी, नर्स, चिकित्सक र पूर्व गोर्खा समुदायलाई के कस्ता लाभ मिल्न सक्छ?

    थप जानकारी
    next
  5. क्वालालम्पुर

    हवाई टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच र प्रवेशाज्ञा शुल्कको खर्च रोजगारदाताले नै बेहोर्ने समझदारी भएकाले कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने सरकारी अधिकारीहरू बताउँछन्।

    थप जानकारी
    next
  6. जापान कामदार

    नर्सिङ केअरगिभरका लागि आवेदन दिएका हजारौँमध्ये सामान्य भाषा परीक्षामा ५०० जनालाई मात्रै सहभागी गराइएको थियो जसकारण नेपाल र जापान सरकारबीच नेपाली कामदार लैजाने समझदारी भएसँगै देखिएको उत्साह पहिलो परीक्षामा निराशामा परिणत भएको छ।

    थप जानकारी
    next
  7. मन्त्री

    अघिल्लोपटक मन्त्री हुँदा वाहवाही कमाएका नेकपाका गोकर्ण बिष्ट र लालबाबु पण्डित ओली सरकारको दुई वर्ष नपुग्दै पदबाट बाहिरिन बाध्य भएका छन्। यसपटक उनीहरू अक्षम वा प्रधानमन्त्रीको निशानामा?

    थप जानकारी
    next
  8. गत वर्ष जापानको संसद्ले विदेशी कामदारसम्बन्धी कानुन पारित गरेको थियो

    जापानले अर्को वर्ष नर्सिङ केअरगिभरबाहेक अन्य क्षेत्रमा पनि पनि नेपाली कामदार काम लैजाने वचन दिएको नेपाली अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  9. Video content

    Video caption: विदेशमा काम गरेर घर पैसा पठाउँदा यसरी अर्बौँ डलर बीचका मान्छेकहाँ पुग्छ

    विदेशमा काम गरेर घर पैसा पठाउँदा यसरी अर्बौँ डलर बीचका मान्छेकहाँ पुग्छ

  10. जापान

    जापानले पहिलो चरणमा एक हजारजना नेपाली कामदारलाई मात्र नर्सिङ केअरगिभरको छनोट परीक्षामा सहभागी गराउन सकिने बताएको छ।

    थप जानकारी
    next