मानवाधिकार

  1. अदालतमा शोभिनले फ्लोइड परिवारप्रति समवेदना प्रकट गरे तर माफी मागेनन्

    न्यायाधीशका अनुसार डेरेक शोभिनले त्यस्तो सजाय पाउनुको कारण फ्लोइडमाथि 'उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाउनु' रहेको छ।

    थप जानकारी
    next
  2. जाजरकोट

    अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलको एउटा अध्ययनले दोस्रो लहरको कोरोनाभाइरस महामारीसँग जुझ्न नेपाल विफल भएको भन्दै नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्र जोगाउन निर्णायक कदम चाल्न सुझाव दिएको छ।

    थप जानकारी
    next
  3. जोअल गन्टर

    बीबीसी न्यूज

    चिनको विरोध

    एमनेस्टी इन्टरन्याशनलले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धान गर्न आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ।

    थप जानकारी
    next
  4. क्रिस्टियन ज्यारेट

    बीबीसी फ्यूचर

    जन्मका बेला ट्यागमा नाम टाँसिएको

    अपरिचितहरूले अधिकांश मानिसहरूको बारेमा थाहा पाउने भनेको उनीहरूको नाम हो। तपाईँलाई जुन नामले बोलाइन्छ त्यसले अरूले हामीलाई हेर्ने दृष्टिकोणमा आश्चर्यजनक प्रभाव पार्न सक्छ।

    थप जानकारी
    next
  5. महिला

    साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन् जसमध्ये धेरै घरेलु कामदारका रूपमा कार्यरत महिला छन्।

    थप जानकारी
    next
  6. डेरेक शोभिन

    गत वर्षको मे महिनामा प्रहरी अधिकारी डेरेक शोभिनले अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको घाँटी नौ मिनेटसम्म घुँडाले थिचेका थिए।

    थप जानकारी
    next
  7. किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ

    अमेरिकाको मिनसोटामा एकजना २० वर्षीय अश्वेत युवालाई गोली हानी हत्या गरेको आरोपमा एकजना महिला प्रहरी अधिकारीमाथि गैरन्यायिक हत्याको मुद्दा लगाइने भएको छ।

    थप जानकारी
    next
  8. प्रदर्शनकारी र प्रहरी

    एकजना अश्वेत युवाको प्रहरीको गोलीले मृत्यु भएपछि अमेरिकाका केही सहरहरूमा प्रदर्शन चर्किएको छ भने प्रहरीले प्रदर्शनकारीलाई हटाउन बल प्रयोग गरेको छ।

    थप जानकारी
    next
  9. ए्न्जल

    एन्जल नामले परिचित क्याल सीन बुधवार म्यान्मारको सैनिक कूविरुद्ध भएको प्रदर्शनमा सुरक्षा फौजको गोली प्रहारमा ज्यान गुमाउने ३८ जनामध्ये एक थिइन्।

    थप जानकारी
    next
  10. प्रदर्शन

    म्यान्मारमा सेनाले सत्ता हातमा लिएयता सुरु भएको प्रदर्शनका क्रममा सबैभन्दा रक्तपातपूर्ण घटना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

    थप जानकारी
    next