दक्षिण कोरिया

  1. इजरेल

    संसारभरि विभिन्न देशले कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले लगाइएका प्रतिबन्धहरूलाई खुकुलो पार्न थालेका छन्। त्यसको परिणाम कस्तो छ?

    थप जानकारी
    next
  2. लोरा बिकर

    बीबीसी न्यूज, सोल

    कोरिया चलचित्र

    उत्तर कोरियाले हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजायसहितका कानुनहरू लागु गरेको छ। किन यस्तो?

    थप जानकारी
    next
  3. Video content

    Video caption: ह्वीलचेअरमा बसेर पर्यटन र रमाइलो यात्रा

    ह्वीलचेअरमै बसेरै उनी अपाङ्गता भएका अरू मानिसका लागि पर्यटन र रमाइलो यात्राको व्यवस्था गरिदिने शिन ह्युनोको कथा।

  4. ली क्यून-हीले परिवारका लागि विशाल सम्पत्ति र ठूलो टाउको दुखाइ छोडेको बताइन्छ

    पैतृक सम्पत्तिमा अर्बौँ डलर हात पार्नु रमाइलो त होला तर ५० प्रतिशत सम्पत्ति कर तिर्नु पर्ने व्यवस्था भएको देशमा त्यो एउटा ठूलो समस्या पनि बन्न सक्छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: निर्जन बन्दै गएको नोक्डो टापु

    निर्जन बन्दै गएको नोक्डो टापु

  6. Duke of Edinburgh pictured in 2020

    ब्रिटिश राजकुमार फिलिप अस्पतालका स्वास्थ्यकर्मीको हेरचाहबाट एक महिनापछि मुक्त भएका छन्।

    Catch up
    next
  7. Video content

    Video caption: एआईः गायकको मृत्यु भएको २४ वर्षपछि उनकै 'स्वरमा गीत रेकर्ड'
  8. Video content

    Video caption: चिडियाखानामा पान्डाको बच्चाले खुट्टा समातेपछि...

    चिडियाखानामा जन्मिएको पान्डाको एउटा बच्चा उसलाई स्याहार गर्ने कर्मचारीको खुट्टामा झुन्डिएको देखिने यो भिडिओ यूट्यूबमा लाखौँ पटक हेरिएको छ।

  9. कोरिया

    दक्षिण कोरियाका सञ्चारमाध्यमका अनुसार कुवेतका लागि कार्यवाहक राजदूत १५ महिनाअघि भागेर दक्षिण कोरिया पुगेका हुन्।

    थप जानकारी
    next
  10. शिम सुक-हि

    दक्षिण कोरियामा एकजना महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दश वर्ष जेल सजाय सुनाइएको छ।

    थप जानकारी
    next