मधुमेह

  1. Video content

    Video caption: तपाईँलाई मधुमेह भए कसरी थाहा पाउने र यसको उपचार कसरी गर्ने?

    तपाईँलाई मधुमेह भए कसरी थाहा पाउने र यसको उपचार कसरी गर्ने?

  2. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    म्युकोर ढुसीको प्रतीकात्मक चित्र

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पनि फाट्टफुट्ट देखिन थालेको कोभिड बिरामीका आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण कसरी हुन्छ र त्यसबाट कसरी जोगिन सकिन्छ?

    थप जानकारी
    next
  3. गनी अन्सारी

    संवाददाता, बीबीसी न्यूज नेपाली

    मृत्यु

    नेपाल लगायत अन्य देशबाट सन् २००५ देखि २०१६ सम्म सङ्कलित तथ्याङ्कको अध्ययनले मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको असामयिक मृत्यु भएको देखिएको छ।

    थप जानकारी
    next