‌इतिहास

  1. कुलवीर थापाको सालिक

    एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा स्थापना गरिएको पूर्ण कदको सालिकले गोर्खास सैनिकहरूको सेवा र बलिदानलाई सम्झाउँछ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: पाटनको नरसिंह मन्दिर जिर्णोद्धार: 'पहिलो तलामा मात्र ४८ किसिमका इँटा आवश्यक'

    विभिन्न आकार, कोण तथा बुट्टाअनुसार छुट्टा छुट्टै नापका इँटा बनाउने कार्य केही महिनायतादेखी जारी रहेको साइट इन्जिनियर प्रणाम होराले बताए।

  3. Video content

    Video caption: बिग बेनः जीर्णोद्धारका लागि करोडौँ डलर खर्च, यस्तो छ इतिहास

    सधैँ प्रत्येक घण्टा बज्ने गरेको 'बिग बेन' चार वर्षदेखि नियमित रूपमा बज्न सकेको छैन।

  4. पल्लव घोष

    विज्ञान सम्वाददाता

    ड्रागन म्यान

    ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ।

    थप जानकारी
    next
  5. पल्लव घोष

    विज्ञान सम्वाददाता

    खप्पर र चिउँडो

    उत्खनन गरिएका अवशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको भाग र चिउँडो छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: सान फ्रान्सिस्कोमा यसरी सारियो १३९ वर्ष पुरानो घर

    अमेरिकाको सान फ्रान्सिस्कोमा एउटा पुरानो घरलाई कुशलतापूर्वक अर्को ठाउँमा सारिएको छ।

  7. इजिप्ट

    लक्सोरनजिकै अवस्थित सहर टुटानकामनको चिहानपछिको सबैभन्दा महत्त्वपूर्ण पुरातात्त्विक खोज भएको बताइएको छ।

    थप जानकारी
    next
  8. नीयान्डर्टाल

    वैज्ञानिकहरूले हाम्रा पुर्खाहरूले अर्को उपप्रजाति नीयान्डर्टालसँग भेटेर यौन सम्बन्ध राखेकोबारे आश्चर्यजनक परिमाणमा जानकारी थाहा पाएका छन्। उनीहरूले त्यस बेला चुम्बन गरियो वा गरिएन अनि यौनाङ्गका प्रकृतिबारे पनि केही विवरणहरू हासिल गरेका छन्।

    थप जानकारी
    next
  9. Image shows a model of the device

    ग्रीसमा सन् १९०१ मा फेला परेदेखि नै यो दुई शताब्दी पुरानो यन्त्रले वैज्ञानिकहरूलाई रनभुल्लमा पारेको थियो।

    थप जानकारी
    next
  10. इजिप्ट

    पुरातत्त्वविद्हरूले दक्षिणी इजिप्टको अबाइडसमा विश्वकै सबैभन्दा पुरानो बीअर कारखाना फेला परेको दाबी गरेका छन्।

    थप जानकारी
    next