सुख्खा

  1. एन्ड्रू्यू हार्डिङ

    अफ्रिका संवाददाता, बीबीसी न्यूज

    कीरा

    म्याडग्यास्कर 'जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी' को सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। कस्तो छ त त्यहाँको अवस्था?

    थप जानकारी
    next
  2. सौतिक बिस्वास

    भारत संवाददाता

    भारत किसान आन्दोलन

    भारतीय प्रधानमन्त्रीलाई ठूलो चुनौती दिएको किसानहरूको आन्दोलनस्थलमै उपचारकक्ष, एम्बुलेन्स र भान्सा छन् अनि आफ्नै पत्रिका पनि। कैयौँ भारतीयले अनौठो मानेको त्यो आन्दोलनको भित्री कुराले तपाईँलाई पनि नेपाली सहरदेखि खेतगरासम्मै डोर्‍याउँछ।

    थप जानकारी
    next
  3. राजकुमारी शार्लट

    आमा ड्चेज अफ क्याम्ब्रिजले खिचेका तस्बिरहरूमा राजकुमारी शार्लटले नोर्फक क्षेत्रमा खानेकुरा बाँडेको देखिन्छ।

    थप जानकारी
    next
  4. सञ्जय ढकाल

    बीबीसी नेपाली सेवा

    धान खेती

    धानको महत्त्व नेपालको अर्थतन्त्र र कृषिमा मात्र नभइ संस्कृति र परम्परामा पनि उत्तिकै छ।

    थप जानकारी
    next