बेरोजगारी

  1. Video content

    Video caption: दशैँभन्दा वैदेशिक रोजगार जरूरी

    धेरै नेपालीहरू दशैँ मनाउन नेपाल फर्किन्छन् तर बाध्यताका कारण केहि भने दशैँको पूर्वसन्ध्यामा रोजगारीका लागि विदेश जाने गरेका छन्, एक भिडिओ।

  2. जापानको एक किनमेल केन्द्र

    नेपाली अधिकारीहरू अहिले जापान जाने 'नेपाली कामदार कसैबाट पनि नठगिने' र रोजगारी सुरक्षित गराउने उपायबारे विचारविमर्श गर्दैछन्। कहिलेदेखि जापान जान थाल्नेछन् नयाँ प्रक्रियाबाट नेपाली कामदार?

    थप जानकारी
    next
  3. युवा

    श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटा स्थानीय तहहरूमा अघिल्लो आर्थिक वर्ष अघि बढाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लगभग सात हजार सामुदायिक आयोजना पुरा गरिएको भन्दै उक्त कार्यक्रमको बचाउ गरेको छ।

    थप जानकारी
    next
  4. कामदार

    आकर्षक गन्तव्य मानिने जापानमा नेपाली कामदारका लागि भाषासम्बन्धी परीक्षाको मिति अक्टोबरको अन्तिम साताका लागि तय गरिएको श्रम मन्त्रालयले जनाएको छ।

    थप जानकारी
    next
  5. आप्रवासन

    राष्ट्रिय मानवअधिकार आयोगले मङ्गलवार सार्वजनिक गरेको एउटा अनुसन्धानमूलक प्रतिवेदनले वैदेशिक रोजगारीमा पठाउने कम्पनी वा एजेन्टका गलत अभ्यासले कामदारहरू शोषण र मानव बेचबिखनको जोखिममा परेको उल्लेख गरेको छ।

    थप जानकारी
    next
  6. श्यामराज अधिकारी

    यही साउनदेखि कोषले निजीक्षेत्रका व्यवसाय तथा संस्थाबाट रकम सङ्कलन थाल्ने बताएको छ। तर त्यसले आम श्रमिक वा कर्मचारीको तलब तथा सुविधामा अब के कस्तो असर पर्ला? विस्तारमा पढ्नुहोस्।

    थप जानकारी
    next
  7. लोकसेवा आयोग

    लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापनविरुद्धको रिटमाथि अन्तरिम आदेश जारी नगरेपछि अब तोकिएकै समयमा सबै परीक्षाहरू हुने लोकसेवा आयोगले जनाएको छ।

    थप जानकारी
    next
  8. एउटा फ्याक्ट्रीमा रोबोट

    अक्सफोर्ड इकोनोमिक्स भन्ने संस्थाले गरेको विश्लेषणले रोबोटका कारण समाजमा आर्थिक असमानता बढ्ने र राजनीतिक ध्रुवीकरण पनि बढ्ने देखाएको छ, त्यो कसरी ?

    थप जानकारी
    next