प्रकृति

  1. A green sea turtle surrounded by glass fish

    साना माछाहरूले घेरिएको हरियो समुद्री कछुवाको तस्बिर यस वर्षको समुद्री तस्बिर प्रतियोगितामा सर्वोत्कृष्ट ठहर भएको छ।

    थप जानकारी
    next
  2. हेलेन ब्रिग्स

    विज्ञान तथा पर्यावरण संवाददाता

    Rainbow boa

    आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोर र धेरै जीवहरू लोप भए। तर सर्प कसरी जोगियो र फैलियो?

    थप जानकारी
    next
  3. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    ट्रिपरमार्फत् नदीबाट निकालिएको बालुवा ओसार्दै

    सर्वोच्च अदालतले कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरीनिकासी गर्ने, प्राकृतिक बहाव परिवर्तन हुने लगायतका काम नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको भए पनि त्यस्तो काम नरोकिएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: पानी महात्म्य : तपाईँको आँसु र पिउने कफीसँग डाइनोसरको के सम्बन्ध?
  5. Video content

    Video caption: एक युवतीको दुई ह्वेलसँग अद्भूत जम्काभेट

    आर्जेन्टिनामा नौकाविहार गरिरहेकी एक युवतीको दुई ह्वेलसँग भएको अनौठो जम्काभेटको दृश्य एउटा ड्रोनले खिचेको छ।

  6. डाइनसोरको टाउको

    गत साता संसारभरि खिचिएका केही शक्तिशाली तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

    थप जानकारी
    next
  7. जोनथन एमस

    बीबीसी विज्ञान संवाददाता

    लामखुट्टे

    सुन्दर पनि क्रूर पनि। साबेट्स प्रजातिको लामखुट्टे मनमोहक हुन्छ तर त्यसले रोग पनि फैलाउँछ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: 'भान्छाबाटै कुहिने र नकुहिने फोहोर छुट्ट्याउन सके, धेरै फोहोर बाहिर फाल्नु पर्दैन'

    वर्षौँदेखि घरमै फोहोर व्यवस्थापन गर्दै आएका काठमाण्डूका नबिन विकास महर्जनको अनुभव यस्तो छ।

  9. नयाँ पत्ता लागेको टापु

    वैज्ञानिकहरूले ६० मिटर लामो र ३० मिटर चौडाइको टापु उत्तरी ध्रुवको सबैभन्दा नजिक रहेको जमिन भएको बताएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: कछुवाले चराको सिकार गरेको दृश्य पहिलो पटक क्यामरामा

    कछुवाले चराको सिकार गरेको दृश्य पहिलो पटक क्यामरामा