मेगन मार्कल

  1. मेगन र ह्यारी

    राजपरिवारको कार्यकारी सदस्य रहँदा र नरहँदा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले कहाँबाट पैसा पाउँछन् अनि उनीहरूको खर्च कसरी चल्छ?

    थप जानकारी
    next
  2. मेगन लटन

    न्यूजबीट

    मेगन मार्कल र राजकुमारी डायना

    राजकुमार ह्यारीले आफ्नी आमा र पत्नीबीच तुलना गर्दै 'इतिहासको पुनरावृत्ति हुने' डरबारे बोलेका छन्।

    थप जानकारी
    next
  3. मेगन मार्कल र क्थाथरिन

    अमेरिकाको सीबीएस टीभीमा प्रसारित एउटा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन्।

    थप जानकारी
    next
  4. मेगन मार्कल

    डचिस अफ ससिक्स मेगन मार्कलले एउटा अन्तर्वार्तामा ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन्।

    Catch up
    next
  5. ह्यारी र मेगन

    एक अमेरिकी टेलिभिजन कार्यक्रमकालागि रेकर्ड गराएको भिडिओ अन्तर्वार्तामा मेगन मार्कलले ब्रिटिश राजपरिवारप्रति लक्ष्यित त्यस्तो टिप्पणी गरेकी हुन्।

    थप जानकारी
    next
  6. मेल पत्रिकाका अनुसार राजकुमार ह्यारीले इन्स्टाग्राममा तस्बिर खिचिएको हात्तीका पछाडिका खुट्टा बाँधिएको नखुलाएको जनाएको छ

    मेल पत्रिकाले राजकुमार ह्यारीले सामाजिक सञ्जाल इन्स्टाग्राममा हालेका तस्बिरमा देखिएका वन्यजन्तुलाई लट्ठ्याइएको वा बाँधिएको उल्लेख नगरेको विवरण छापेको थियो। त्यसविरुद्ध उनले उजुरी गरेका थिए।

    थप जानकारी
    next
  7. ड्यूक र डचिस अफ ससिक्स्

    वकिलहरूका अनुसार डचिस अफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्‍याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए।

    थप जानकारी
    next
  8. ह्यारी र मेगन

    राजकुमार ह्यारी र मेगनले आफूहरू "आर्थिक रूपमा आत्मनिर्भर" भएर शाही परिवारको वरिष्ठ सदस्य नरहने बताएका छन्। तर कसरी उनीहरूले आफ्नो खर्च जुटाउँछन्?

    थप जानकारी
    next
  9. महारानी एलिजाबेथ

    ड्यूक र डचिस अफ ससिक्स दम्पतीले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेपछि राजकुमार ह्यारीसँग महारानीको पहिलो पटक भेट हुन लागेको हो।

    थप जानकारी
    next
  10. महारानी एलिजावेथ द्वितीयासँग ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कल

    ब्रिटेनमा महारानी, प्रिन्स अफ वेल्स र ड्यूक अफ केम्ब्रिजले राजसेवाका कर्मचारीहरूलाई ह्यारी दम्पतीको घोषणापश्चात् एउटा व्यावहारिक समाधान खोज्न भनेकै बेला मेगन क्यानडा गएकी हुन्।

    थप जानकारी
    next