जातिवाद

  1. किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ

    अमेरिकाको मिनसोटामा एकजना २० वर्षीय अश्वेत युवालाई गोली हानी हत्या गरेको आरोपमा एकजना महिला प्रहरी अधिकारीमाथि गैरन्यायिक हत्याको मुद्दा लगाइने भएको छ।

    थप जानकारी
    next
  2. मिसेल ओबामा

    अमेरिकाकी भूतपूर्व प्रथम महिला मिशेल ओबामाले कोरोनाभाइरस महामारी, जातीय विभेद अनि ट्रम्प प्रशासनका कारण आफू उद्विग्न हुने गरेको बताएकी छन्।

    थप जानकारी
    next
  3. सुरक्षा अधिकारी

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी प्रदर्शनलाई नियन्त्रणमा राख्न 'उदारवादी डेमोक्र्याटहरूले' नेतृत्व गरेका सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरू पठाउने धम्की दिएका छन्।

    थप जानकारी
    next
  4. President Trump watches a military flypast

    अमेरिकामा देशव्यापी रूपमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चुलिइरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले उनको कोभिड-१९ रणनीति 'राम्ररी अगाडि बढिरहेको' बताए।

    थप जानकारी
    next
  5. चेरी विल्सन

    बीबीसी न्यूज

    चेरी विल्सन

    तपाईँले चिन्ने व्यक्तिले सामाजिक सञ्जालमा जातिवादी कुरा लेख्न थाले भने कि गर्नु उपयुक्त हुन्छ?

    थप जानकारी
    next
  6. Video content

    Video caption: तारोमा सालिक
  7. पाब्लो उचोआ

    बीबीसी विश्व सेवा

    प्रहरी अधिकारीमाथि कारवाही हुनबाट रोक्ने कानुनी संरक्षण भन्ने विषय विवादास्पद बनेको छ

    मिनीयापलिस सहरमा जोर्ज फ्लोइडको हत्यामा संलग्न भएको आरोप चार प्रहरी अधिकारीमाथि लगाइएको छ। तर अमेरिकाको इतिहासमा हत्यामा संलग्न प्रहरीहरूलाई अभियोग दायर गर्ने र दण्डित गर्ने घटना विरलै हुने गरेको देखिन्छ।

    थप जानकारी
    next
  8. मिनिअपलिस विरोध

    अमेरिकामा पछिल्लो जातीय विभेद विरुद्धको प्रदर्शनको कारकका रूपमा हेरिएको मिनअपलिस शहरको प्रहरी प्रशासन भङ्ग गर्न त्यहाँका निर्वाचित प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्।

    थप जानकारी
    next
  9. वाशिङ्टन

    एक अश्वेत पुरुषको प्रहरी नियन्त्रणमा मृत्यु भएको विरोधमा सुरु भएको प्रदर्शन अमेरिकामा बार्‍हौँ दिन पनि कायम रहेको छ भने यूके र अस्ट्रेलियामा पनि र्‍याली आयोजना गरिएका छन्।

    थप जानकारी
    next
  10. यल शार्प्टन

    प्रहरीले घुँडाले घाँटी थिचिदिएका कारण ज्यान गुमाएका जोर्ज फ्लोइडको मृत्यु जातिवादको महामारीले निम्त्याएको उनका वकिलले बताएका छन्।

    थप जानकारी
    next