वैदेशिक सहायता

  1. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    एमसीसी

    नेपाल र अमेरिकी सरकारबीच भएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौताबारे यूट्यूब र टिकटकजस्ता माध्यममा कस्ता मिथ्या धारणा फैलिरहेका छन्?

    थप जानकारी
    next
  2. एमसीसी

    अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक सहायतालाई राजनीतिक मुद्दा बनाउनु नहुने भन्दै तथ्यपरक सूचनाहरूका आधारमा नेपाललाई दिइएको अनुदानबारे अविलम्ब निर्णय हुने अपेक्षा आफूले राखेको बताएकी छन्।

    थप जानकारी
    next
  3. एमसीसी

    अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमर सहितको प्रतिनिधिमण्डलले जति सक्दो चाँडो एमसीसी कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्न नेपालको राजनीतिक नेतृत्वलाई आग्रह गरेकी छन्। त्यो कार्यान्वयन होला?

    थप जानकारी
    next
  4. सन् २०१७ मा एमसीसी सम्झौतामा नेपालले हस्ताक्षर गरेको थियो

    एमसीसी उपाध्यक्ष फातिमा जी सुमार र एशिया हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रूक्स नेपाल आइपुगेकै बेला नेपालमा एमसीसीबारे चर्को बहस भइरहेको छ।

    थप जानकारी
    next
  5. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    देउवा

    अमेरिकी अनुदानका लागि राखिएका कतिपय सर्तबारे विभिन्न दलका नेताले प्रश्न गरिरहेका बेला एमसीसीबारे थप स्पष्ट गर्न अर्थ मन्त्रालयले अमेरिकी पक्षलाई पत्राचार गरेको छ। यसबारे के भन्छन् विज्ञहरू?

    थप जानकारी
    next
  6. ज्ञानेन्द्रबहादुर कार्की

    सन् २०१७ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको मिलेनिअम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धन अहिले सत्तामा छ। तर सो गठबन्धनलाई उक्त सम्झौता पारित गर्न किन सकस भइरहेको छ?

    थप जानकारी
    next
  7. Video content

    Video caption: गैँडा गणना: कौशिला मोक्तान भन्छिन्, ‘खोज्दाखोज्दै झाडीमै हराइन्छ’

    सन् २०१५ को गैँडा गणना अनुसार ६४५ गैँडा रहेका थिए र त्यसयता १६१ वटा गैँडाको विभिन्न कारणले मृत्युभएको छ।

  8. Video content

    Video caption: आमहडतालको प्रभाव: पीडित ट्याक्सी चालक भन्छन्, ‘झुक्याएर ट्याक्सी जलाइदिए’

    प्रतिनिधिसभा विघटन र सरकारका पछिल्ला निर्णयहरूको विरोधमा आज प्रचण्ड-माधव नेपाल समूहको देशव्यापी आम हडतालका क्रममा बिहानै काठमाण्डूको गंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको थियो।

  9. अर्थमन्त्री

    अर्थशास्त्री-अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटले संसदीय समिति र नेकपाका नेताहरूलाई समेत आक्रोशित तुल्याएको छ। नेकपाका नेताहरूले आफ्नै दलका अर्थमन्त्रीको केही प्रस्तावलाई राष्ट्रविरोधी र पार्टी एवम् सरकारकै नीति विपरीत किन भने?

    थप जानकारी
    next
  10. शरद केसी

    बीबीसी न्यूज नेपाली

    एमसीसी सम्झौतामा सन् २०१७ मा हस्ताक्षर भएको थियो

    अहिलेका सबै जसो प्रमुख दल सरकारमा रहेका बेला अमेरिकासँग भएको अनुदान सहायता परियोजना एमसीसी कसरी विवादमा पर्‍यो र तीन साताभित्रै संसद्‌बाट पारित होला?

    थप जानकारी
    next