नेपाल

  1. शवदाह

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म नेपालमा कोभिडका कारण १०,९९१ जनाको निधन भइसकेको छ।

    थप जानकारी
    next
  2. स्मार्ट कार्ड

    डिजिटल कारोबार गर्न सजिलो भएकाले छलकर्ताले प्रयोगकर्ताहरूलाई झुक्याउन सक्ने जोखिम उच्च रहने नियामक अधिकारी तथा विज्ञहरूको मत पाइन्छ।

    थप जानकारी
    next
  3. संसद् बैठकमा एमाले सांसद्‌हरूको नाराबाजी

    बजेट पारित नहुँदा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख लगायतका उच्च पदाधिकारीहरूको तलब भत्ता किन रोकिँदैन तर प्रधानमन्त्री र मन्त्रीहरूको रोकिन्छ?

    थप जानकारी
    next
  4. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    कोभिड महामारी फैलिएको बेला नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै एक लाख ६६ हजार मानिसले नयाँ श्रमस्वीकृति लिएको सरकारी विवरण छ।

    थप जानकारी
    next
  5. निपा भाइरस

    निपा भाइरसबाट सङ्क्रमित भएका '२० प्रतिशत मानिसमा पछिसम्म कुनै न कुनै किसिमको समस्या देखा पर्न सक्ने' अध्ययनहरूले देखाएको एक चिकित्सकले बताएका छन्।

    थप जानकारी
    next
  6. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    एमसीसी

    नेपाल र अमेरिकी सरकारबीच भएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौताबारे यूट्यूब र टिकटकजस्ता माध्यममा कस्ता मिथ्या धारणा फैलिरहेका छन्?

    थप जानकारी
    next
  7. काबुल विमानस्थल

    यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिक काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुखले बताएका छन्।

    थप जानकारी
    next
  8. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    लोकसेवा आयोग

    साढे दुई वर्षअघि अनिच्छापूर्वक प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले कानुनी बाटो रोजेकाले यतिखेर विभिन्न जटिलता देखा परेको बताइएको छ।

    थप जानकारी
    next
  9. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    ट्रिपरमार्फत् नदीबाट निकालिएको बालुवा ओसार्दै

    सर्वोच्च अदालतले कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरीनिकासी गर्ने, प्राकृतिक बहाव परिवर्तन हुने लगायतका काम नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको भए पनि त्यस्तो काम नरोकिएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. एमसीसी

    अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमरले आर्थिक सहायतालाई राजनीतिक मुद्दा बनाउनु नहुने भन्दै तथ्यपरक सूचनाहरूका आधारमा नेपाललाई दिइएको अनुदानबारे अविलम्ब निर्णय हुने अपेक्षा आफूले राखेको बताएकी छन्।

    थप जानकारी
    next