खेलकुद

  1. Video content

    Video caption: राफाएल नाडालसँग भिड्दै ९७ वर्षे टेनिस खेलाडी

    युक्रेनका यी वृद्धलाई गिनिज वर्ल्ड रेकर्डले सबैभन्दा वृद्ध जीवित पुरुष टेनिस खेलाडीको उपाधि दिएको छ।

  2. रोनाल्डो

    न्यूकासलसँग हुने खेलको अघिल्लो दिन बोल्दै म्यान्चेस्टर यूनाइटेडमा फर्केर आएका रोनाल्डोले आफू जितका लागि खेल्न अझै सक्षम रहेको बताएका छन्।

    थप जानकारी
    next
  3. निरञ्जन राजवंशी

    काठमाण्डू

    एनिज

    आफ्नै घरमा आफ्नै नामको टेबल टेनिस एकेडेमी खोलेकी अनिता महर्जन आफूभन्दा राम्रा खेलाडी उत्पादन गर्नु आफ्नो सपना भएको बताउँछिन्।

    थप जानकारी
    next
  4. निरञ्जन राजवंशी

    काठमाण्डू

    पलेशा

    पारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले नेपाललाई पहिलो ओलिम्पिक पदक दिलाउन सक्ने आशा प्रशिक्षकहरूले गरेका छन्।

    थप जानकारी
    next
  5. ग्याबी

    विज्ञानमा आफ्नो वृत्तिविकास गरिरहेका यी महिलाले पदक र कीर्तिमान बनाउनका निम्ति प्रतिस्पर्धा गर्दा बेग्लै चुनौतीको सामना गरे।

    थप जानकारी
    next
  6. Video content

    Video caption: १००-मिटर दौडिने र जित्ने तरिका

    केही सेकेन्डमै सकिने १००-मिटर दौडमा सहभागी हुनु र विजेता बन्नु कति सहज कति असहज छ?

  7. फ्लोरा डफी

    फ्लोरा डफीले जितेको ५१ किलोमिटर ट्रायाथ्लन बर्म्यूडा द्वीप समूहको एक छेउबाट अर्को छेउमा हिँड्नुभन्दा बढी लामो दूरीको थियो।

    थप जानकारी
    next
  8. मोमिजी निशिया

    'म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक्स जित्दा निकै प्रसन्न छु।'

    थप जानकारी
    next
  9. पौडी खेलाडी अहमद हाफ्नाओई

    'म फाइनलमा पुगेर छक्क परेको थिएँ अनि अहिले स्वर्ण पदक जित्दा झन् आश्चर्यचकित भएको छु।'

    थप जानकारी
    next
  10. Video content

    Video caption: टोक्यो ओलिम्पिक्सः कोभिड-१९ को त्रासका कारण जापानले कसरी रङ्गशालाका सीट भर्ला?

    जापानले कोभिड-१९ को डरले रङ्गशालामा दर्शक जान नपाउने घोषणा गरिसकेको छ। त्यसैले ओलिम्पिक्स खेलका बेला दर्शकदीर्घ कसरी भरिएला?