टेलिभिजन

  1. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डका पदाधिकारी तथा सरोकारवालाहरूसँग आइतवार छलफल गरेका थिए

    विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली २०७७ अनुसार गत कार्तिक ७ गतेदेखि विज्ञापनरहित प्रसारण लागु भइसकेको छ। तर कतिपय विदेशी टीभी च्यानलमा अझै किन विज्ञापन आउँछन्?

    थप जानकारी
    next
  2. Video content

    Video caption: अनलाइन कक्षा भए पनि बालबालिकाहरूलाई स्क्रीनबाट कसरी पर राख्ने?

    अनलाइन कक्षा भए पनि बालबालिकाहरूलाई स्क्रीनबाट कसरी पर राख्ने?

  3. भारतीय च्यानलहरू

    केही च्यानलहरूले प्रसारण गरेको सामग्रीका आधारमा सबैमा रोक लगाउन नहुने गुनासो आएपछि लिखित रूपमै यो निर्णय गरेको प्रदायकहरूको भनाइ छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: बीबीसीको प्रत्यक्ष प्रसारणमा अन्तर्वार्ता दिँदै गर्दा सानी छोरीले अलमल्याएपछि...

    डा. क्लेअर वेनमले बीबीसी न्यूज च्यानललाई इङ्ग्ल्यान्डमा स्थानीय लकडाउनको विषयमा अन्तर्वाता दिँदै गर्दा उनकी छोरीले बाधा पुर्‍याइन्।