यौन हिंसा

  1. आइओसीका प्रमुख पेङ्गसँग भिडिओ कल गर्दै

    चिनियाँ मन्त्रीले आफूविरुद्ध यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि टेनिस खेलाडी पङ्ग स्वाअए सार्वजनिक रूपमा देखिएकी थिइनन्।

    थप जानकारी
    next
  2. हातहरू

    मुम्बई उच्च अदालतकी एक महिला न्यायाधीशले अभियुक्त पुरुषको पीडित बालिकासँग 'निर्वस्त्र सम्पर्क नभएको' भन्दै उनलाई सफाइ दिएकी थिइन्।

    थप जानकारी
    next
  3. बालिका

    टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग पहिलो खेलमै हारेपछि भारतीय खेलाडीहरूको मानमर्दन हुन थालेको थियो।

    थप जानकारी
    next
  4. विद्यालय

    एघार वर्षका साना बालबालिकालाई समेत नग्न तस्बिरहरू पठाउन तिनका सहपाठीहरूबाट दबाव आउने गरेको विवरणहरू यूकेको वेल्समा भएको अध्ययनले देखाएको छ।

    थप जानकारी
    next
  5. गीता पाण्डे

    बीबीसी न्यूज, दिल्ली

    भारतमा बलात्कारविरुद्ध गरिएको एउटा प्रदर्शन

    उत्तर प्रदेशबाट दिल्ली आएकी ती महिला र उनका साथीले सर्वोच्च अदालतबाहिर आत्मदाह गरेको घटनाले भारत स्तब्ध भएको छ।

    थप जानकारी
    next
  6. चीन

    चिनियाँ-क्यानडेली पप स्टार क्रिश वु बलात्कारको आरोपमा पक्राउ परेका छन्। तर उनले सबै आरोप अस्वीकार गरेका छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: 'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

    'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

  8. गुर्भाकोटस्थित राउटेबस्ती

    प्रहरीले राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार भएको विषयमा अनुसन्धान अघि बढाइरहँदा एक अनुसन्धानकर्ताले फिरन्ते समुदायको विशेषतामाथि अतिक्रमण हुने काम कसैले गर्न नहुने बताएका छन्।

    थप जानकारी
    next
  9. लारा ओवेन

    महिला मामिला पूर्वी एशिया, बीबीसी विश्व सेवा

    रिभेन्ज पोर्नका पीडित फोनमा साङ्लोले बाँधिएको एक प्रतीकात्मक चित्र

    आफ्नो निजी यौन जीवनका दृश्य सहमतिबेगर सामाजिक सञ्जालमा पोस्ट भएर 'रिभेन्ज पोर्न' बाट पीडित इन्डोनेशियाका महिला उल्टै त्यहाँको अश्लीलतासम्बन्धी कानुनबमोजिम कारबाही हुने त्रास झेल्छन्।

    थप जानकारी
    next
  10. पञ्जा

    इथियोपियाको द्वन्द्वग्रस्त टीग्रे क्षेत्रमा सैन्य पोसाकमा आएका एक व्यक्तिले कसरी एक युवतीलाई बलात्कार गर्न खोजे र प्रतिकार भएपछि गोली हानेर भागे भन्ने पीडित युवतीले बताएकी छन्।

    थप जानकारी
    next