साहित्य

  1. लेखन

    अनुभवी लेखककै लागि पनि उपन्यास लेखन सहज हुँदैन तर के प्रविधिले लेखन प्रक्रियालाई सहज बनाउन सक्छ?

    थप जानकारी
    next
  2. Video content

    Video caption: बीबीसी बहस: सङ्कटका बेला साहित्य सिर्जना कति सहज कति सकस

    बीबीसी बहस: सङ्कटका बेला साहित्य सिर्जना कति सहज कति सकस

  3. ग्ल्युक

    स्वीडिश अक्याडमीले 'ब्रह्माण्ड खोज्ने अनि त्यसका लागि उनी मिथक र शास्त्रीय भावबाट उत्प्रेरित हुने' भनी प्रशंसा गरेको यो वर्षकी नोबेल पुरस्कार विजेता को हुन्?

    थप जानकारी
    next
  4. माधवप्रसाद घिमिरे

    मङ्गलवार आफ्नै निवासमा निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधवार दिउँसो राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार भएको छ।

    थप जानकारी
    next
  5. माधवप्रसाद घिमिरे

    राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका छन्। आफ्नो जीवन, भोगाइ र काव्यिक यात्राबारे उनी के भन्थे?

    थप जानकारी
    next
  6. जेके रोलिंग

    अङ्ग्रेजी उपन्यास ह्यारी पोटरकी लेखिका जेके रोलिङले दान दिएको रकमबाट आधा घरविहीन मानिसहरूलाई सहयोग गर्ने संस्था र आधा घरेलु दुर्व्यवहारबाट पीडित महिलाहरूलाई सहयोग गर्ने संस्थालाई दिइने बताइएको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: ‘विदेशीले पनि आहा भनुन्’

    ‘विदेशीले पनि आहा भनुन्’

  8. विजेताहरु

    नोबेल पुरस्कार प्रदान गर्ने द स्विडिश अक्याडमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण गत वर्ष स्थगित साहित्यतर्फको पुरस्कार पनि यसै वर्ष प्रदान गरिने भएको छ।

    थप जानकारी
    next
  9. मदन मणि दीक्षित

    बहु्आयामिक प्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएपछि उनका योगदानबारे वामपन्थीदेखि दक्षिणपन्थीसम्मले चर्चा गरेका छन्।

    थप जानकारी
    next
  10. ह्युज मोन्टगोमेरी

    बीबीसी कल्चर

    किताब

    राम्रो पुस्तक पढ्दा आनन्द अनुभूति हुने कुरा त हामी सबैलाई थाहा छ, तर के साहित्यले हाम्रो मानसिक स्वास्थ्यलाई राम्रो राख्न सहयोग गर्छ? केही विज्ञहरू पुस्तकले तनावग्रस्त अवस्थाबाट सहजतातर्फ लग्ने दाबी गर्छन्।

    थप जानकारी
    next