उद्यमशीलता

  1. Video content

    Video caption: 'म मेकअप कै लागि नै जन्मेकी रहेछु, भगवान्‌ले मलाई यसकै लागि बनाइदिएका जस्तो लाग्छ।'

    भारतको ‘फ्याशन इन्डस्ट्री’मा काम गर्ने र आफ्नै ब्राण्डको मेकअप सामाग्री निकालेकी लेमी तामाङ् सफलताको लागि कडा मेहनत र स्मार्ट काम पनि एकदम नै महत्त्वपूर्ण भएको बताउँछिन्। एक भिडिओ।

  2. सन दावू

    चीनमा सन् २००९ मा अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमा अर्बपति सन दावू पनि पर्छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: लकडाउनका बेला एघार थरीका चटपटे बनाउने र घर घरमा बारवीक्यु पुर्‍याएर उद्यमी बनेका युवाहरू।

    लकडाउनका बेला एघार थरीका चटपटे बनाउने र घर घरमा बारवीक्यु पुर्‍याइदिने उपाय लगाई उद्यमी बनेका छन् यी युवाहरू।

  4. इलोन मस्क

    विश्वकै सर्वाधिक धनीको उपाधि पाएका इलोन मस्कले एक महिनामै उक्त उपाधि गुमाउन पुगेका छन्। त्यसको कारण के हो?

    थप जानकारी
    next
  5. कृष्णमाया उपाध्याय

    बीबीसी न्यूज नेपाली, जुम्ला

    मार्सी चामल

    जुम्लाको कालीमार्सीको लोकप्रियता बढ्दै जाँदा घरदैलोमै विक्री गर्न सक्ने अवस्था सिर्जना भएको किसानहरू बताउँछन्।

    थप जानकारी
    next
  6. जस्टिन रोल्याट

    बीबीसी न्यूज

    इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्

    विश्वकै धनी व्यक्ति इलोन मस्क आफ्नो व्यापार-व्यवसायमा यसरी सफल हुनुका रहस्यहरू के-के हुन्?

    थप जानकारी
    next
  7. मन्त्री पद्मा अर्याल

    सरकारले किन तीन वर्षदेखि बन्द गरिएको जग्गाको कित्ताकाट फेरि खुलाउने निर्णय गर्‍यो?

    थप जानकारी
    next
  8. Video content

    Video caption: कोरोना भाइरस नेपाल: खेलाडीलाई स्वास्थ्यको चिन्ता, व्यवसायीलाई लगानी डुब्ने डर

    हाल नेपालमा झन्डै १५० फुटसल कोर्ट र ४५० जति जिमखाना छन् भने तिनमा हजारौ मानिसको समेत रोजगारी गुम्ने चिन्ता व्यक्त भएका छन्।

  9. Video content

    Video caption: कोरोना भाइरस: 'फूल नष्ट गर्दै किसानहरू रोएका छन्'

    लकडाउनका कारण फूल व्यवसाय ठप्प भएको र किसानले दैनिकजसो लाखौँ रुपैयाँको फूल नष्ट गरिरहेको फ्लोरिकल्चर असोसिएशन नेपालको दाबी छ। हेर्नुहोस् एउटा भिडिओ:

  10. सामाजिक सञ्जाल

    सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानीबारे नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको नयाँ सूचनाबारे व्यवसायीद्वारा प्रशंसा भएको भए पनि सामाजिक सञ्जालमा भने त्यसको आलोचना भइरहेको छ।

    थप जानकारी
    next