क्याथोलिक धर्म

  1. Video content

    Video caption: मदिरा पिएर प्रार्थना गर्न पाइने एउटा पृथक गिर्जाघर

    दक्षिण अफ्रिकास्थित गाबोला गिर्जाघरले एउटा पृथक पहिचान बनाएको छ। अन्य गिर्जाघरभन्दा त्यहाँ फरक के हुन्छ?