अपाङ्गता

  1. Video content

    Video caption: दुवै खुट्टा गुमाएका आरोही भन्छन्, 'सुरुमा कसैले पत्याएनन्, तर आत्मविश्वासले प्रमाणित गरेँ'

    शारीरिक रुपमा अपाङ्गता भएपनि आत्मविश्वासले कठिन लडाइ जित्न सकिने उदाहरण बन्न पाएकोमा आफूलाई गौरव लागेको उनले बीबीसीलाई बताएका छन्।

  2. मोहम्मद जियाद जोल्केफ्ली

    आईपीसीले ढिलो पुगेको भए पनि मलेशियाली खेलाडीलाई प्रतिस्पर्धा गर्न दिइएको थियो तर पछि निर्णायकले उनले ढिलो हुने 'उचित कारण' नदिएको बताएका थिए।

    थप जानकारी
    next
  3. निरञ्जन राजवंशी

    काठमाण्डू

    पलेशा

    पारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले नेपाललाई पहिलो ओलिम्पिक पदक दिलाउन सक्ने आशा प्रशिक्षकहरूले गरेका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: अशक्त छोरालाई ह्वीलचेअरबाट उठाएर हिँडाउन रोबटिक्स इन्जिनियर पिताको यस्तो उपहार

    केही देशका अस्पतालमा त्यस्तो यान्त्रिक परिधान प्रयोग गरेर बिरामीलाई दिनको केही घण्टा सीधा हिँडाइन्छ।

  5. Video content

    Video caption: ह्वीलचेअरमा बसेर पर्यटन र रमाइलो यात्रा

    ह्वीलचेअरमै बसेरै उनी अपाङ्गता भएका अरू मानिसका लागि पर्यटन र रमाइलो यात्राको व्यवस्था गरिदिने शिन ह्युनोको कथा।

  6. Video content

    Video caption: 'पाइला राख्नुअघि शिर राख्न चाहन्छु': दृष्टिविहीन आरोहीको सगरमाथा सपना

    'पाइला राख्नुअघि शिर राख्न चाहन्छु': दृष्टिविहीन आरोहीको सगरमाथा सपना

  7. Video content

    Video caption: जन्मजात दृष्टिविहीन भए पनि स्नातकोत्तर पढेर सक्षम बनेका दिदीबहिनी

    परिवारको साथले सक्षम बनेका जन्मजात दृष्टिविहीन दिदीबहिनीले हालै वाल क्लाइम्बिङ प्रयास गरेका छन्।

  8. क्वाड्स गड्स

    अपाङ्गता भएका व्यक्तिहरूले कसरी विजेता इ-स्पोर्टस टोली क्वाड गड्स बनाए।

    थप जानकारी
    next
  9. Video content

    Video caption: छोराको क्यान्सर उपचारका लागि पोलियो लागेका यी बुवाले चिया पसल खोलेका छन् र पठाओ चलाउँछन्।

    क्यान्सर लागेको छोराको उपचारका लागि पोलियो लागेका यी बुवाले चिया पसलमा काम गर्छन् र पठाओ चलाउँछन्। हेर्नुस् उनको दैनिक सङ्घर्षको कथा यो भिडिओमा।

  10. स्वामिनाथन नटराजन

    बीबीसी विश्व सेवा

    एसिड पीडित

    समाजले सुन्दर नमान्ने र विभिन्न समस्याबाट पीडितका कथा खोजेर उनीहरूको तस्बिर कैद गर्ने इटलीकी यी फोटोग्राफरलाई त्यसो गर्न केले प्रेरित गर्‍यो?

    थप जानकारी
    next