भारत-चीन सीमा विवाद

  1. विवादीत भूमी

    नेपालले दाबी गर्दै आएको लिपुलेकमा भारतीय जनताहरूलाई मानसरोवर र कैलाश पहुँच सहज बनाउन सडक विस्तार गर्ने मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन।

    थप जानकारी
    next
  2. मोदी

    चीनले भारतलाई सीमा तनावलाई बेवास्ता गर्दै द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्न जोड दिइरहेको छ। कारोबारका आँकडाले चीनले भने जस्तो व्यापार बढिरहेको देखाउँछ।

    थप जानकारी
    next
  3. राजनाथ

    कतिपय भारतीय नेताहरूले नेपाल र भारत बीचको सम्बन्ध बिगार्नका निम्ति चीनले भूमिका खेलेको बेलाबखत आरोप लगाउने गरेका छन्।

    थप जानकारी
    next
  4. बेइजिङस्थित एउटा सुपरमार्केट

    सरकारले सूचना जारी गरेपछि सर्वसाधारण नागरिकहरू आत्तिएर किनमेल गर्न गएको विवरणहरू प्राप्त भएका छन्।

    थप जानकारी
    next
  5. राघवेन्द्र राव

    बीबीसी संवाददाता, दिल्ली

    भूटान

    भुटान र चीनबीच तीन चरणमा आपसी सीमा विवाद हल गर्ने सम्झौता भएपछि त्यसलाई लिएर भारतमा कस्ता प्रतिक्रिया आइरहेका छन्?

    थप जानकारी
    next
  6. नाजी तिब्बतमा

    एडल्फ हिटलरले 'आर्य'हरू करिब १५ सय वर्षअघि उत्तरतर्फबाट भारत प्रवेश गरेको विश्वास गर्ने गर्दथे।

    थप जानकारी
    next
  7. अनबरसन इथिराजन

    बीबीसी न्यूज, पान्गोङ च्छो, लद्दाख

    नवाङ दोर्जे

    भारत र चीनबीच गत वर्ष केही सैनिकहरूको ज्यान जानेगरी भएको तनावपछि भारत-प्रशासित लद्दाखस्थित सीमा क्षेत्रको पछिल्लो अवस्था पनि पोहोरभन्दा खासै फरक छैन।

    थप जानकारी
    next
  8. Video content

    Video caption: कोरोना भाइरस नेपाल: काठमाण्डूका नाकामा एन्टिजन परीक्षण गर्ने निर्णय कार्यान्वयन अझै भएन

    सबै यात्रुको हकमा एन्टिजेन परीक्षण अनिवार्य नभएको र खासगरी भारत तथा सिमाक्षेत्रबाट भित्रिएका सवारीलाई विशेष प्राथमिकताका साथ नगरानी गर्ने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

  9. म्यान्मार

    यो दैनिक लाइभ पेजमा आज सोमवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

    Catch up
    next
  10. पान्गोङ्ग ताल

    महिनौँको तनावपछि भारत र चीनले विवादित हिमाली सीमाबाट आफ्ना सेना फिर्ता गरेका छन्।

    थप जानकारी
    next