महिला स्वास्थ्य

  1. Woman predicting when her period will start

    खोपले महिलाको प्रजनन् शक्तिमा असर पर्छ भन्ने कुनै प्रमाण छैन तर अनुसन्धानले गलत दाबी खण्डन गर्न सहयोग गर्नेछ।

    थप जानकारी
    next
  2. अफगानिस्तान

    अफगानिस्तानमा देखिएको मानवीय सङ्कटबारे बीबीसी न्यूज नेपालीसँग काबुलस्थित विश्व खाद्य कार्यक्रम, अफगानिस्तानकी उपप्रमुख शावे लीले गरेको विशेष कुराकानी पढ्नुहोस्।

    थप जानकारी
    next
  3. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    महिनावारी

    कतिपय महिलाहरूले कोभिड खोप लगाएपछि महिनावारीमा प्रभाव पारेको बताए पनि चिकित्सकहरूले यस्तो प्रभाव अस्थायी हुने बताएका छन्।

    थप जानकारी
    next
  4. दूध

    सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले दूध पाउन नसक्ने शिशुलाई उपलब्ध गराउने उद्देश्यले 'मिल्क ब्याङ्क' स्थापना गर्न लागिएको उनीहरूको भनाइ छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: कोभिडः ब्रजिलमा किन धेरै गर्भवतीहरू मरिरहेका छन्?

    ब्रजिलमा कोभिडबाट हालसम्म १६ हजार गर्भवतीको ज्यान गइसकेको छ। किन त्यहाँ धेरै गर्भवतीले ज्यान गुमाइरहेका छन्?

  6. ‏प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    गाउँमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागि नाम लेखाउँदै महिलाहरू

    वर्षौंसम्म रोगको उपचार गर्न नसक्दा कर्णाली प्रदेशका थुप्रै महिलाहरू दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: महिनावारीः के गुलियो, यौन र व्यायाम निषिद्ध छन्? मिथ्या अवधारणाको चिरफार
  8. Video content

    Video caption: यसले कसरी काम गर्छ? कोभिड खोपले मेरो महिनावारीलाई असर गर्छ?

    यसले कसरी काम गर्छ? कोभिड खोपले मेरो महिनावारीलाई असर गर्छ?

  9. Video content

    Video caption: विश्व योग दिवस: तनावमुक्त हुन पाँच आसनहरू

    व्यस्त जीवनशैलीका कारण आजकल धेरै मानिसहरूमा तनाव बढेको छ। योगका कुन आसनहरूले तनाव कम गर्न सकिन्छ?

  10. विमला चौधरी

    नेपालगन्ज

    अस्पताल

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि केही समययता सहरी क्षेत्रबाट भन्दा पनि ग्रामीण क्षेत्रकै सङ्क्रमितहरू धेरै आइरहेको अस्पतालले जनाएको छ।

    थप जानकारी
    next