ई-कमर्स

  1. एमजन

    एमजन कम्पनीले उक्त जरिबाना 'तथ्यमा आधारित नरहेको' बताउँदै पुनरावेदन गर्ने जनाएको छ।

    थप जानकारी
    next
  2. Amazon delivery vehicles in Miami

    अनलाइनको विशाल विक्रेता अमेजनले उसका चालकहरू बेलाबखत प्लास्टिकका बोतलमा पिसाब फेर्न बाध्य नभएको बताएको थियो।

    थप जानकारी
    next
  3. इलोन मस्क

    विश्वकै सर्वाधिक धनीको उपाधि पाएका इलोन मस्कले एक महिनामै उक्त उपाधि गुमाउन पुगेका छन्। त्यसको कारण के हो?

    थप जानकारी
    next
  4. रिलायंस

    दुई ठूला धनाढ्य व्यापारीहरूको स्वामित्वमा भएका एमजन र रिलायंस कम्पनीहरू किन भारतको अदालतमा एकअर्काविरुद्ध मुद्दा गर्दैछन्?

    थप जानकारी
    next
  5. अलिबाबा

    पछिल्लो समय प्रस्ताव गरिएका व्यवस्थाले डिजिटल माध्यमप्रति बेइजिङको बढ्दो असहजतालाई प्रकट गरिरहेको ठानिन्छ।

    थप जानकारी
    next
  6. लु-है लिहङ

    बीबीसी वर्कलाइफ

    चीन

    अधिकांश पश्चिमा राष्ट्रमा इमेलको व्यापक रूपमा प्रयोग गरिन्छ। केही देशमा त यो ब्राउजिङ वा सामाजिक सञ्जालभन्दा पनि बढी प्रयोग हुन्छ। तर चीनमा भने अवस्था निकै फरक छ।

    थप जानकारी
    next
  7. चीन

    विश्वमा कोरोनाभाइरसको महामारी वृद्धि भएसँगै अनलाइन सामान खरिद गर्ने क्रम ह्वात्तै बढेको छ।

    थप जानकारी
    next
  8. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    नमिथा

    भारत केरलकी नमिथा इन्टरनेटको माध्यमबाट पढ्न कमजोर नेटवर्कका कारण घरको छानो उक्लिनुपर्छ। इन्टरनेटमा राम्रो पहुँच नहुँदा उनी जस्ता मानिसको जीवनबाट विभिन्न अवसरहरू कसरी फुत्किन्छन्? पढ्नुहोस् जीवनमा इन्टरनेटको महत्त्व।

    थप जानकारी
    next
  9. अमेजनका मालिक जेफ बेजोस

    अनलाइन किनमेलको विश्वविख्यात कम्पनी अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ।

    थप जानकारी
    next
  10. सामाजिक सञ्जाल

    सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानीबारे नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको नयाँ सूचनाबारे व्यवसायीद्वारा प्रशंसा भएको भए पनि सामाजिक सञ्जालमा भने त्यसको आलोचना भइरहेको छ।

    थप जानकारी
    next