संस्कृति

  1. Video content

    Video caption: शिवरात्रिः महिला नागा साधु भन्छिन्, 'परमात्मा र प्रेमको कुनै रङ्गरूप हुँदैन'

    शिवरात्रिः महिला नागा साधु भन्छिन्, 'परमात्मा र प्रेमको कुनै रङ्गरूप हुँदैन'

  2. रथ

    उत्खननका क्रममा फेला पारिएको रथ करिब २,००० वर्षअघि प्रयोग गरिएको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

    थप जानकारी
    next
  3. स्प्रीङ फेस्टिभलका लागि विभिन्न सामग्रीहरू बिक्रीमा

    दशौँ लाख मानिसहरू पारिवारिक पुनर्मिलनका लागि घर जाने संसारकै सबैभन्दा ठूलो आवतजावतलाई चीन सरकारले यो वर्ष नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ।

    थप जानकारी
    next
  4. ठिमी गणेश

    कोरोनाभाइरसको महामारीका कारण लकडाउनसँगै कार्यान्वयन गरिएका कतिपय बन्देजात्मक व्यवस्थाहरू अझै हटिसकेका छैनन्। कुन क्षेत्र खुलाउन कस्तो पहल भइरहेको छ?

    थप जानकारी
    next
  5. Video content

    Video caption: 'भूतप्रेतबाट मुक्त हुन' मेला भर्ने अनौठो चलन

    नदीमा स्नान गरेर तन्त्रमन्त्र गर्दा शरीरमा देवीदेवताको बास हुने र भूतप्रेत भाग्ने भक्तजनको विश्वास रहेको बताइन्छ।

  6. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    सन्तोष शाह

    सन्तोष शाहकै शब्द सापटी लिएर भन्नुपर्दा उनको ध्यान अब यूके मास्टरसेफको उपाधि उचाल्नुभन्दा पनि नेपाली खानाको प्रवर्द्धन गर्नुमा केन्द्रित भएको छ। पढ्नुहोस् सिराहादेखि लन्डनसम्मको उनको सङ्घर्षको प्रेरणादायी कथा।

    थप जानकारी
    next
  7. Video content

    Video caption: कार्तिक नाच: दुई दिनमा खुम्चियो प्राचीन परम्परा, कार्तिक नाच यसपालि बिनादर्शक

    विगतदेखी नै बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपटक बिनादर्शक र कडा सुरक्षा घेराबीच १८ देखी ६० वर्ष उमेरसम्मका कलाकारहरूले प्रस्तुत गर्ने बताइएको छ।

  8. मानहुँकोट

    कोरोनाभाइरसको महामारीबीच सामाजिक सञ्जालमा देखिएका केही ठाउँहरू पर्यटकको रोजाइमा परेपछि ती एकाएक चर्चामा आएका छन्। तर अनपेक्षित रूपमा पर्यटक आउन थालेपछि व्यवस्थापनमा समस्या देखिएको बताइन्छ।

    थप जानकारी
    next
  9. छठ

    शनिवार बिहान अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सकिएको छ। तर अन्य चाडपर्वमा जस्तै यस वर्ष छठमा पनि कोरोनाभाइरस महामारीको प्रभाव परेको देखियो।

    थप जानकारी
    next
  10. भारतको आसाममा रङ्गोली वरिपरि दियो बाल्दै किशोरीहरू

    विश्वभर हिन्दु, जैन र सिखहरूले विभिन्न खालका बत्ती बालेर र पटका पड्काएर दिपावली मनाउँछन्।

    थप जानकारी
    next