इराक

  1. इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीको निवासमा क्षति पुगेको छ

    अमेरिकाले बग्दादमा भएको घटनालाई 'आतङ्कवादी कृत्य' को सङ्ज्ञा दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

    थप जानकारी
    next
  2. तालिबान लडाकु

    तालिबान, अलकायदा र इस्लामीक स्टेट तीनै समूहको विचारधारा एकै भए पनि उनीहरूको काम गर्ने शैली र लक्ष्य निकै फरक छन्।

    थप जानकारी
    next
  3. इराकमा कुनै पनि विदेशी फौज आवश्यक नभएको इराकी प्रधानमन्त्रीले बताएका छन्

    ह्वाइट हाउसमा इराकी प्रधानमन्त्रीसँग कुरा गर्दै बाइडनले भने, "हामी यो नयाँ चरणमा प्रवेश गरे पनि हाम्रो प्रतिआतङ्कवाद साझेदारी जारी रहनेछ।"

    थप जानकारी
    next
  4. इराक

    सर्वसाधारणले मङ्गलवार इदको तयारी गरिरहँदा उत्तरी साड सहरमा भएको उक्त विस्फोटन त्यहाँ पछिल्ला ६ महिनामा भएको सबैभन्दा घातक बम हमला हो।

    थप जानकारी
    next
  5. Video content

    Video caption: इराकको कोभिड अस्पतालको वार्ड आगलागी हुँदा दर्जनौँको मृत्यु

    इराकको कोभिड अस्पतालको वार्ड आगलागी हुँदा दर्जनौँको मृत्यु

  6. बिरामीहरूलाई अस्पतालबाट बाहिर निकाल्ने तयारी

    इराकको राजधानी बगदादस्थित एक अस्पतालको केही तलामा लागेको आगोका कारण अस्पालमा भागदौड मच्चिएको थियो।

    थप जानकारी
    next
  7. दुई अनुवादकले बीबीसीसँग गोपनीयता कायम गर्ने सर्तमा बोलेका छन्

    इराकी अनुवादक भन्छन्, "गठबन्धन फौजमाथि रकेट आक्रमण गरेका उनीहरूले हामीलाई गोली हानेर मार्नेछन्।"

    थप जानकारी
    next
  8. अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज रहेको छ

    अमेरिकामा सत्ताधारी दलकै वरिष्ठ नेताहरूले इराक र अफगानिस्तानबाट सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको योजनालाई "गल्ती"को रूपमा लिएका छन्।

    थप जानकारी
    next
  9. Video content

    Video caption: कोरोना भाइरस इराकः 'मैले आफ्नै हातले आमाको हत्या गरेँ'

    इराकका एक शोकसन्तप्त व्यक्ति आफ्ना कारण परिवारमा अरूलाई सङ्क्रमण सरेको र आमाको मृत्यु भएको बताउँछन्।

  10. स्वामिनाथन नटराजन

    बीबीसी विश्व सेवा

    रेज

    रेज गार्डीले वार्षिक दुई करोडभन्दा बढी कमाउने जागिर छोडेर जिहादी समूह इस्लामिक स्टेटले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएकी छन्।

    थप जानकारी
    next