नेपाल कम्युनिस्ट पार्टी

  1. केपी शर्मा ओली

    चितवनको सौराहामा जारी दशौँ महाधिवेशनमा नेता भीम रावललाई निकै पछाडि छोड्दै ओली पाँच वर्षका लागि पार्टी अध्यक्ष बनेका छन्।

    थप जानकारी
    next
  2. ईश्वर जोशी

    चितवन

    एमाले

    पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमवार राति ९ बजे मतदान सुरु हुनुपर्नेमा मङ्गलवार बिहान ४ बजे मतदान सुरु भएको थियो।

    थप जानकारी
    next
  3. ईश्वर जोशी

    चितवन

    केपी शर्मा ओली

    नेता भीम रावलले उम्मेदवारी दर्ता गराएपछि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    थप जानकारी
    next
  4. ईश्वर जोशी

    चितवन

    केपी ओली

    माओवादीबाट एमालेमा प्रवेश गरेका र पार्टीभित्र १० बुँदे सहमति गरेका नेताहरूलाई उचित स्थान दिनु पर्ने दबाव ओलीलाई एकातिर छ भने अर्कोतर्फ आफूनिकट नेताहरूलाई चित्त बुझाउनुपर्ने भएका कारण नेतृत्वमा सर्वसम्मत गराउन उनलाई सकस परेको छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: एमाले महाधिवेशनमा पूर्व लडाकू: 'प्रचण्ड चुकेपछि ओलीकै भर'

    माओवादी छाडेर एमालेमा समाहित कैयन् नेता कार्यकर्तालाई 'उचित स्थान र जिम्मेवारी' दिइने आफूहरूको विश्वास रहेको महाधिवेशन प्रतिनिधि तथा पूर्व माओवादी लडाकूहरूले बताएका छन्।

  6. एमाले महाधिवेशनमा सहभागी हुन आएका महिलाहरू

    नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रवार चितवनमा सुरु भएको छ। यस पटक महाधिवेशनमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुलाई 'ऐतिहासिक' भनिएको छ। तर, दल भित्रकै केही नेतृहरूले पदाधिकारीमा पनि महिलाको उपस्थिति बारे प्रश्न गरिरहेका छन्।

    थप जानकारी
    next
  7. माधव नेपाल

    चितवन

    एमाले

    दशकौँदेखि प्रतिस्पर्धा र सहकार्य गर्दै आएका नेकपा एमालेका नेताहरूबीच फाटो आएपछि पार्टी फुटिसकेको छ, कार्यकर्ता त्यसबाट दुखी देखिन्छन्।

    थप जानकारी
    next
  8. एमाले महाधिवेशन उद्घाटनका लागि बनाइएको मञ्च

    पार्टी विभाजनपछि पहिलो पटक हुन लागेको उक्त महाअधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

    थप जानकारी
    next
  9. Video content

    Video caption: दलविहीन बनेका वामदेव गौतम भन्छन्- ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा त जान्नँ’

    यसअघि दुई पार्टी एकीकरण गरेर नेकपा गठन गर्न र विभिन्न कालखण्डमा वामपन्थी दलहरूबीच एकता र सहकार्यको प्रयासमा सक्रियतापूर्वक लागेका गौतम अहिले दलविहीन बनेका छन्।

  10. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    केपी ओली

    आन्तरिक विवाद र पार्टी विभाजनपछि केन्द्रसहित पाँचवटा प्रदेशमा सरकार गुमाएको नेकपा एमालेको महाधिवेशनमा गुटबन्दी अन्त्यका लागि प्यानल नबनाई उम्मेदवारी दिइने नेताहरूले दाबी गरेका छन्।

    थप जानकारी
    next