नेपाली राजनीतिमा महिला नेतृत्वबारे सभामुख ओनसरी घर्ती सहित ४० वर्ष मुनिका ४० जना महिलाहरुसँग गरिएको कुराकानी।
माओवादी-काँग्रेस गठवन्धन सरकारको एकसय दिन कस्तो रह्यो? उर्जा मन्त्री एवम् एमाले नेतासंग सहभागीहरुको बहस।
मानव विकास सूचकांकमा देशका पचहत्तर जिल्लामध्ये सबैभन्दा पुछारमा रहेको बाजुरामा सरोकारवालाहरुसंग गरिएको बहस।
हरेक सफल पुरूषका पछाडि महिलाको हात हुन्छ भनेजस्तै सफल महिलाहरुको पछाडि कसको, कस्तो भूमिका हुन्छ? साझा सवालको पुनर्प्रसारण
कालीकोटवासीको सरदर आयु अरू नेपालीको भन्दा २२ वर्ष कम छ । किन? साझा सवालको स्थलगत रिपोर्ट
मध्यपश्चिमको दुर्गम जिल्ला जाजरकोटमा गतवर्ष महामारी फैलिएको इलाका पुगेर रेकर्ड गरिएको कार्यक्रमको पुन: प्रसारण।
मान्यजनहरुसँग आशीर्वाद लिने पर्व दशैंको अवसरमा ज्येष्ठ नागरिक तथा युवा पुस्ताका सहभागीहरुबीच बहस।
कर्णाली कति फेरियो? कति फेरिन बाँकी छ? सरोकारवालाहरुसंग कालिकोटमा गरिएको बहस।
संविधान र सरकारसँग सर्वसाधारणका अपेक्षा के छन्? सूचना तथा संचार मन्त्री, सदभावना पार्टीका सह अध्यक्ष र नेकपा एमालेका सचिवसँगको बहस।
सर्लाहीको एक मुसहर वस्तीमा पूर्व मन्त्री लालबाबु पण्डित र डा. अरुणा उप्रेतीसँग केही दिन बसेर तयार पारिएको कार्यक्रम।